माओवादी केन्द्रको पोलिट्व्यूरो बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज बस्दैछ । राजधानीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको मिति तय गर्ने बताइएको छ । पार्टी एकतापछि महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गर्ने घोषणा गरेको थियो । पोलिट्व्युरो बैठकले नेता वर्षमान पुन नेतृत्वको कार्यदलले तयार गरेको पार्टी संगठन सम्बन्धी प्रस्ताव पनि छलफलसहित … Continue reading माओवादी केन्द्रको पोलिट्व्यूरो बैठक